नेपालको प्राचिन हरिद्धार चतराधामको विकासमा प्रदेस सरकार प्रतिवद्ध – मुख्यमन्त्री कार्की

कुमोद अधिकारी विराटनगर२५ असार,ःकोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको प्राचिन हरिद्वार महाकुम्भ क्षेत्र चतराधामको विकासमा तिनै…

दलित महिलाको हक अधिकार व्यवहारमा लागु हुन नसकेको, दलित अगुवा महिलाको गुनासो

कुमोद अधिकारी१९ असार,दलित महिलाहरुको हक अधिकारका विषय कागजमा लेखिए पनि ब्यवहारमा भने लागू हुन नसकेको दलित…

जनचेतनाका कारण कोशी अस्पतालमा हाइड्रोशिल अपरेशनका लागि विरामीहरु अस्पताल आउने क्रम बढदै

कुमोद अधिकारी ,विराटनगर हात्तीपाइलेबाट लाग्ने हाइड्रोशिल रोगको अपरेशनका लागि विरामीहरुको अस्पताल आउने क्रम बढन थालेको छ…

सबै नेपालीलाई स्वच्छ खानेपानी पु¥याउन सरकार प्रतिबद्ध’

कुमोद अधिकारी१४ असार,विराटनगर । खानेपानी मन्त्री राजेन्द्रकुमार राईले सबै नेपाली जनतालाई स्वच्छ खानेपानी पु¥याउन सरकार प्रतिबद्ध…

श्री आधारभुत विद्यालयको संयोजनमा अन्तरविद्यालय प्रतियोगितात्मक सांस्कृतिक कार्यक्रम सम्पन्न

कुमोद अधिकारी विराटनगर९ असार,मोरङको कटहरीमा गाउँपालिकास्तरीय अन्तरविद्यालय प्रतियोगितात्मक सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।कटहरी गाउँपालिकको आयोजना…

समृद्धि नेपालको सहयोगमा संचालित डल कुसन वनाउने तालिम सम्पन्न

कुमोद अधिकारी विराटनगर५ असार,समाजिक विकास मन्त्रालय कोशी प्रदेशको आर्थिक सहयोग तथा समृद्धि नेपाल विराटनगरको प्राविधिक सहयोगमा…

जीवन र समापिका अभिनित रोशन राईको ’दुई थुङ्गा फूल’ सार्वजनिक

कुमोद अधिकारी२ असार,विराटनगर । गायक तथा संगीतकार रोशन राई (पालुवा स्टार)को नयाँ गीत ’दुई थुङ्गा फूल’…

आगामी आर्थिवर्ष देखि समाजिक सुरक्षाभत्ता वितरण प्रयोजनमा राष्ट्रिय परिचय पत्र अनिवार्य गरिदै

कुमोदअधिकारी विराटनगर३१ जेठ,आगामी आर्थिकवर्ष देखी सामाजिक सुरक्षाभत्ता प्राप्तगर्ने लाभग्रहीका लागी राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने भएको छ…

गरीवसंग विश्वेश्वर कार्यक्रमले महिलालाई स्वरोजगार वनाउन तालिम

कुमोद अधिकारी विराटनगर२९ जेठ,विराटनगर महानगरपालिकाले गरीवसंग विश्वेश्वर कार्यक्रम अन्र्तगत महिलाहरुलाई विभिन्न प्रकारीको तालिम दिन शुरु गरेको…

मोरङ जिल्लामा वृक्षारोपण अभियान शुरु

कुमोद अधिकारी२४ जेठ,५१ र्औ विश्व वातवरणको दिवस संगै मोरङ जिल्लामा वृक्षारोपण अभियान शुरु भएको छ ।…