विद्यार्थी परिषद्को आयोजनामा महेन्द्र मोरङमा निबन्ध लेखन प्रतियोगिता

कुमोद अधिकारी७ साउन,विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा भएको निबन्ध लेखन प्रतियोगितामा ःबिबिएस प्रथम वर्षमा…

रेडक्रस द्वारा ३० लाख मुल्यको दुई थान रवर वोट सहित खोजतथा उद्धार सामाग्री हस्तान्तरण

कुमोद अधिकारी ७ साउन ः नेपाल रेडक्रस सोसाइटी मोरङल शाखाले विपदका समयमा नागरिकको उद्धारका लागि दुई…

उमानाथ भट्टराईको महाकाव्य ‘अचल’ सार्वजनिक

कुमोद अधिकारी५ श्रावण,विराटनगर ÷ साहित्यकार उमानाथ भट्टाईको ‘अचल’ महाकाव्य विमोचन गरिएको छ ।पूर्वाञ्चल साहित्य प्रतिष्ठानले शनिबार…

गणेश प्रसाईंको ’अजम्बरी’ मा आकाश र गरिमाको अभिनय भिडियो सार्वजनिक

कुमोद अधिकारी३ श्रावण,काठमाडौं । एनआरएनए आयरल्याण्डका पूर्व अध्यक्ष तथा समाजसेवी गणेश प्रसाईंले उपहार स्वरुप आफनी श्रीमती…

महिलाहरुका लागि २ दिने फिनाईल वनाउने तालिम सम्पन्न,

कुमोद अधिकारी२ श्रावणउद्योग संगठन मोरङ, महिला उद्यम समितिको आयोजनामा महिलाहरुका लागि फिनाईल वनाउने तथा सरसफाई सम्वन्धी…

गत आर्थिक वर्षमा डभिजन वन कार्यालय मोरङको सेवाप्रभा तथा कार्यप्रगती अव्वल

कुमोद अधिकारी३१ असारलक्ष्य केन्द्रित कार्य सम्पादनका कारण डिभिजन वन कार्यालय मोरङले गतवर्ष गरेको कामको प्रगती तथा…

विपन्न विद्यार्थीलाई उप–प्रमुखद्वारा साइकल वितरण

भोजराज घिमिरे२७ असारमोरङको पथरी शनिश्चरे नगरपालिकाले विपन्न विद्यार्थीलाई साइकल वितरण गरेको छ । सो पालिकाकाको आर्थिक…

डेंगु नियन्त्रणका लागि सरोकारवालाको सहकार्य र समन्वय जरुरी ः मेयर कोइराला

कुमोद अधिकारी२७ असार,विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सबैको सहकार्य र समन्वयले डेंगु नियन्त्रण गर्न…

पत्रकारहरुले निश्पक्ष भएर सही सूचना सम्प्रेषण गर्नुपर्छ–मुख्यमन्त्री कार्की

कुमोद अधिकारी२७ असार विराटनगरकोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पत्रकारिता क्षेत्रलाई मर्यादित र विश्वसनिय वनाउन संचारकर्मीले सही…

रानी नाकाको हेल्थ डेस्क भवनको महानगरपालिकाका मेयर कोइराला द्धारा उद्घाटन

कुमोद अधिकारी२५ असार,विराटनगर ÷ सेभ द चिल्ड्रेनसँगको सहकार्यमा रानी नाकामा निर्माण गरिएको भवनबाट स्वास्थ्य सेवा सञ्चालनमा…