कुमोद अधिकारी विराटनगर१९ माघ,अम्वे मुरारीसेवा केन्द्रले विराटनगरमा आयोजना गरेको उद्घोषण सम्वन्धि तालिम सम्पन्न भएको छ ।…
Category: पूर्वकाे समाचार
राजनीति पैसामुखी र व्यक्तिगत स्वार्थमा केन्द्रित हुन थाल्यो ःनेता कोइराला
कुमोद अधिकारी१४ माघ,विराटनगर ÷ नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले राजनीति देश र जनताका लागि…
आम नागरिकमा सूचनाको हकको सहज पहुच आवश्यक ः मुख्यमन्त्री कार्की
कुमोद अधिकारी विराटनगर१३ माघ,कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुचनाको हक प्रभावकारी कार्यान्वयनका लागी आम नागरिकमा सूचनाको…
पर्यटन वर्ष–२०८२ सफल वनाउनु सवैको सहयोग आवश्यक , मुख्यमन्त्री कार्की
कुमोद अधिकारी विराटनगर१० माघ,. कोशी प।देश सरकारले अगामि वर्ष कोशी प।देश पर्यटनवर्ष २)८२ घोषणा गरिसकेकाले यसलाई…
राजनितिक स्थायीत्वका लागि संविधान संशोधन आवश्यक – नेता कोइराला
कुमोद अधिकारी विराटनगरमाघ,८ बुधवारनेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपाली कांग्रेस र नेकपा एमालेको सात बुदे सहमतीको…
मोरङका विकास निमार्णसंग सम्वन्धित कार्यालय प्रमुख संगको छलफल एंव समन्वय बैठक सम्पन्न
कुमोद अधिकारी ३ माघ, विराटनगर । मोरङ जिल्ला स्थित विकास निमार्णसंग सम्वन्धित कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु…
राष्ट्रिय भुकम्प सुरक्षा दिवसको अवसरमा प्रदेस स्तरिय अन्तरक्रिया कार्यक्रम आयोजना,
कुमोद अधिकारी२ माघ,विराटनगर । २७ औ राष्ट्रिय भुकम्प सुरक्षा दिवसको अवसरमा आन्तरिक मामिलातथा कानुन मन्त्रालय कोशी…
सातवुदें सहमतीमा अनुसार संविधान संसोधन आवश्यक, मन्त्री गुरुङ
कुमोद अधिकारी विराटनगर२६ पुस,कानुन, न्यायतथा संसदिय व्यवस्था मन्त्री धनराज गुरुङले, संविधान संशोधनका लागि नेपाली कांग्रेस र…
कटहरी गाउपालिकाको दोश्रो गाउसभाको छैठौं अधिवेशन सम्पन
कुमोद अधिकारी विराटनगर२६ पुस,मोरङको कटहरी गाउपालिकाको दोश्रो गाउसभाको छैठौं अधिवेशन आज सम्पन भएको छ । सो…
सडक निमार्णको विषयमा कुरा राख्दा आफुमाथी विना कसुर मुद्धा चलाइएको सहनीको आरोप,
विराटनगर२३ पुषईलाका प्रहरी कार्यालय रंगेलीले घट्नाको विषयमा सत्यतथ्य छानबिन नगरी बिना कसुरमा अभद्र ब्यवहारको मुद्दा चलाएको…