पथरी शनिश्चरे नगरपालिकाको रोजगार सेवा केन्द्रद्वारा ३६ वटा कार्यक्रम÷आयोजना सम्पन्न

भोजराज घिमिरे२७ असारपथरी शनिश्चरे नगरपालिका रोजगार सेवा केन्द्रले आर्थिक वर्ष २०८०÷८१ मा ३६ वटा कार्यक्रम तथा…

मोरङ चेम्बर अफ कमर्सको सल्लाहकारमा पत्रकार घिमिरे मनोनयन

भोजराज घिमिरे२५ असार,मोरङ चेम्बर अफ कमर्सको आयोजनामा बिराटनगरमा शुभकामना तथा स्वागत सम्मानको कार्यक्रम सम्पन्न भएको छ…

धान दिवसको अवसरमा महानगरद्वारा धान रोपाइँ कार्यक्रमको आयोजना

कुमोद अधिकारी१५ असारविराटनगर÷ २१ औं धान दिवसका अवसरमा विराटनगर महानगरपालिकाले रोपाइँ कार्यक्रम आयोजना गरेको छ ।‘जलवायुमैत्री…

कोशी प्रदेशमा दुग्धजन्य पदार्थ एवं मासु उत्पादनमा उल्लेखनीय वृद्धि

कुमोद अधिकारी१३ असार, २०८१मोरङ । नेपाल लाइभस्टल सेक्टर इनाभेसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग इकाइले अनुदान दिन…

कटहरी गाउपालिकाको आगामी आर्थिक वर्षको वजेट सार्वजनिक, सिक्षा, स्वास्थ्य पुर्वाधार संगै कृषि उत्तपादनमा जोड

कुमोद अधिकारी विराटनगर६ असार,मोरङको कटहरी गाउपालिका आगामी आर्थिकवर्षको आयव्यय वजेट तथा वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक…

औद्योगिक तथा व्यापार मेला महोत्सव एवम प्रर्दशनी सुरु

कुमोद अधिकारीविराटनगर, २६ चैत ।‘स्वरोजगार, आत्मनिर्भरता (हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मुल नाराका साथ…

विराटनगरमा औद्योगिक तथा व्यापार मेला महोत्सव एवम प्रर्दशनी आयोजना हुदै

कुमोद अधिकारी विराटनगर१८ चैत, विराटनगरआन्तरिक उत्तपादनलाई वढावा दिने उदेश्यले विराटनगरमा औधोगिक व्यपार मेला एंव महोत्सव आयोजना…

विराटनगर महानगरद्वारा पहिलोपटक रोजगार मेला आयोजना गर्दै, मेलाबाट बढीभन्दा बढी लाभ लिन मेयर कोइरालाको आग्रह

कुमोद अधिकारी२९ फागुन,विराटनगर ÷ विराटनगर महानगरपालिकाले पहिलोपटक ‘महानगर रोजगार मेला’ आयोजना गर्ने भएको छ ।मेलाले रोजगारदाता…

मोरङमा घरेलु उद्योग अन्तर्गत ३० हजार उद्योगमा ४५ अर्ब लगानी र तीन लाखलाई रोजगारी प्रदान

कुमोद अधिकारीमोरङ,१७ फागुनमोरङ जिल्लामा साना तथा घरेलु उद्योग संघ अन्तर्गत ३० हजार भन्दा वढी उद्योगहरु सञ्चालित…

सरकार र निजी क्षेत्रको सहकार्यले मात्रै देशको विकास सम्भव ः मेयर कोइराला

कुमोद अधिकारी१५ फागुनविराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सरकार र निजी क्षेत्रबीचको सहकार्य बिना मुलुकको…