कोशी प्रदेस भ्रमणवर्ष –२०८२ का लागि कोशी प्रदेस सरकारको सचिवालय स्थापना

कुमोद अधिकारी विराटनगर१४ पुष,कोशी प्रदेस भ्रमणवर्ष –२०८२ का लागि कोशी प्रदेस सरकारले सचिवालय स्थापना गरेको छ…

अनावश्यक खर्चलाई कटौती गर्दै पूँजीगत खर्च बढाउनु पर्छ, मुख्यमन्त्री कार्की

कुमोद अधिकारी९ मंसिर,विराटनगर, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अनावश्यक खर्चलाई कटौती गरेर पूँजीगत खर्च बढाउनु पर्ने…

मोरंग चेम्बर अफ कमर्सद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुमोद अधिकारी१ मंसिरविराटनगर, मोरंग चेम्बर अफ कमर्सले नेपाल सरकारका उप–प्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहसंग…

सुनको मूल्यमा नयाँ कीर्तिमान , मूल्यः प्रतितोला दुई हजारले बढ्यो

कात्तिक २ गते । सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ…

विराटनगरका सहकारीलाई व्यवस्थित बनाउदै महानगर,

कुमोद अधिकारी२० असोज,विराटनगर÷ विराटनगर महानगरपालिकाले सहकारीलाई व्यवस्थित र अनुशासित बनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ…

रंगेली नगरपालिका द्धारा चालु आर्थिक वर्षको करको दरमा संशोधन, आफनो कार्याकाल सम्म करको दर वृद्धि नहुने मेयर वगडियाको भनाई ,

कुमोद अधिकारी विराटनगर१५ असोज,मोरङको रंगेली नगरपालिकाले चालु आर्थिक वर्षको करको दर र दायरालाई संशोधन गरेको छ…

कोशी प्रदेश सरकारले माघमा लगानी सम्मेलन गर्ने

कुमोद अधिकारी१४ असोज,विराटनगर,कोशी प्रदेश सरकारले आगामी माघ ११, १२ र १३ गते पहिलो पटक लगानी सम्मेलन…

मुख्यमन्त्री द्धारा भव्य कार्यक्रमका विच कोशी प्रदेस पर्यटन वर्ष–२०८२ को घोषणा, थप पाच लाख पर्यटक भित्राउने प्रदेस सरकारको लक्ष्य

कुमोद अधिकारी विराटनगर११ असोज, सुक्रवारकोशी प्रदेसका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले, भौगोलिक, सामाजिक, सांस्कृतिक तथा जैविक विविधताले भरिपूर्ण…

अर्गानिक उत्पादनतर्फ फर्कन नेपाली किसानलाई भारतीय विज्ञको सुझाव

कुमोद अधिकारी२९ भदौविराटनगर । भारतका कृषि वैज्ञानिक र विज्ञले कृषिक्षेत्रको अबको बाटो अर्गानिक उत्पादन नै भएको…

कृषि एक्स्पो–२०८१ कटहरीको कृषि वजारमा शुरु

कुमोद अधिकारी विराटनगर२७ भदौकृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले,कृषिमा निजिक्षेत्रको लगानी आवश्यक रहेको वताउनु भएको छ…