विराटनगर महानगरपालिका द्धारा ३ अर्ब ५६ करोड ४७ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक

कुमोद अधिकारी१० असार,विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि ३ अर्ब ५६ करोड…

कोशीमा आयोजना बैंकअबधारणा राम्रो, कार्यान्वयनमा अलमल

कविता घिमिरेविराटनगर,८ असारकोशी प्रदेश सरकारले अबलम्बन गरेको आयोजना बैंकको अबधारणा राम्रो भए पनि कार्यान्वयनमा भने अलमल…

कोशी प्रदेसमा वफर स्टकमा रहेको युरिया तथा डिएपीमलको विक्रि वितरण शुरु

कुमोद अधिकारी६ असार,कृषि सामाग्री कम्पनी लिमिटेड प्रादेसिक कार्यालय विराटनगरले कोशी प्रदेसका १४ वटै जिल्लाका लागि युरिया…

भारतसँग कुटनीतिक संवाद गरि चिया निर्यातमा भएको अवरोध हटाउन एमाले कोशीको आग्रह

कुमोद अधिकारी४ असार,विराटनगर । नेकपा एमाले कोशी प्रदेसले छिमेकी मुलुक भारतसँग कुटनीतिक संवाद गरि चिया निर्यातमा…

कोशी प्रदेश सञ्चार प्रतिष्ठान चाडै गठन हुन्छ ः मुख्यमन्त्री कार्की

कुमोद अधिकारी३ असार,विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सञ्चार प्रतिष्ठान चाडै गठन हुने बताउनु…

नेकपा एमालेको निर्वाचन समीक्षा एव पार्टी पुर्नगठन सम्वन्धि सुझाव संकलन

कुमोद अधिकारी२ असार ःविराटनगर । नेकपा (एमाले) ले विराटनगरमा आज निर्वाचन समीक्षा तथा पार्टी पुर्नगठन सम्बन्धी…

आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण ऐनको प्रभावकारी कार्यान्वयनमा जोड

कुमोद अधिकारी२ असार,विराटनगर । नेपालमा शिशु तथा बालबालिकाको पोषण सुरक्षाका लागि आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको…

कोशी प्रदेश सरकारद्धारा ४० अर्ब ४४ करोड ५८ लाखको बजेट प्रस्तुत

कुमोद अधिकारी१ असार,विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि ४० अर्ब ४४…

प्रदेश सरकारले खेल क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ –मुख्यमन्त्री कार्की

कुमोद अधिकारी३१ जेठ,विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले खेल क्षेत्रलाई प्राथमिकतामा राखेर…

कांग्रेसलाई एकतावद्ध रुपमा अघि वढाउनु पर्नेमा शिर्ष नेताहरुको जोड

कुमोद अधिकारी३१ जेठ,विराटनगर । नेपाली कांग्रेसका शिर्ष नेताहरुले पार्टीलाई एकतावद्ध रुपमा अघि वढाउनुपर्ने कुरामा जोड दिनु…