विराटनगरको आर्या न्युरोमा ‘एन्डोस्कोपिक’ प्रविधिबाट मेरुदण्डको शल्यक्रिया सेवा सुरु

कुमोद अधिकारी१ साउन,विराटनगर । मेरुदण्ड (स्पाइन) सम्बन्धी रोगहरूको उपचारलाई थप आधुनिक, सुरक्षित तथा प्रभावकारी बनाउने उद्देश्यले…

एम्सका फिजिसियन डा. विमलेश यादव पारस अस्पतालमा, कोशी प्रदेसमै विशेषज्ञ उपचार सेवा विस्तार

कुमोद अधिकारी१ साउन,विराटनगर ÷ विराटनगर–११ स्थित पारस अस्पतालले भारतको नयाँदिल्लीस्थित एम्स अस्पतालमा कार्यरत फिजिसियन डा. विमलेश…

शिक्षा, स्वास्थ्य र विद्युत सेवामा नागरिकले आजबाट थप कर तिर्नुपर्ने

विराटनगर । नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै आज (शुक्रबार) देखि सरकारको नयाँ कर नीति कार्यान्वयनमा…

बिराट क्यान्सर इन्स्टिच्युटमा भित्रिइन् नेपालको पहिलो फिजियोथेरापिस्ट अस्मिता श्रेष्ठ

कुमोद अधिकारी३१ ऋसारविराटनगर—क्यान्सर रोगको भरपर्दो उपचारका लागि स्थापना भएको विराट मेडिकल कलेज टिचिङ हस्पिटलअन्तर्गत रहेको विराट…

ककोशी प्रदेश सञ्चार प्रतिष्ठानको अध्यक्षमा दाहाल र रजिष्ट्रारमा भट्टराई नियुक्त

कुमोद अधिकारी२९ असारविराटनगर । कोशी प्रादेशिक सञ्चार प्रतिष्ठानको अध्यक्षमा दीपक दाहाल र प्रेस रजिष्टारमा लिलाराज भट्टराई…

कोशी प्रदेश पूर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषणा

कुमोद अधिकारी२८ असारविराटनगर । कोशी प्रदेशलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना प्रदेशका रूपमा घोषणा गरिएको छ ।…

टंकी सबस्टेशनमा लोड व्यवस्थापन भएपछी विराटनगरमा विद्युत् आपूर्ति सहज

कुमोद अधिकारी२८ असार विराटनगर । नेपाल विद्युत प्राधिकरणको ३३÷११ केभी टंकी सब स्टेशन अन्तर्गतको ३३ केभी…

विरामीको उचित व्यवस्थापन नभई जग्गा खाली गर्नुपर्ने पत्रप्रति संस्थाको ध्यानाकर्षण

कुमोद अधिकारी१७ असार,विराटनगर । नेपाल क्षयरोग निवारण संस्था विराटनगरले उपचारमा रहेका विरामीको व्यवस्थापन र उनिहरुको उचित…

कोशी प्रदेशलाई पूर्ण खोप सुनिश्चिताको घोषणा गरिदै

कुमोद अधिकारी१६ असारविराटनगर । कोशी प्रदेशलाई पूर्ण खोप सुनिश्चिताको भएको घोषणा गरिने भएको छ । आगामी…

ग्रामीण विकास समाज केन्द्रद्धारा जेष्ठ नागरिकलाई दहि चिउरा

कुमोद अधिकारी१५ असार,विराटनगर । नेपाल ग्रामीण विकास समाज केन्द्र विराटनगरले आज ज्येष्ठ नागरिकहरुलाई दही चिउरा खुवाएको…