वन नियमावली मस्यौदामाथी कोशी प्रदेश स्तरिय छलफल

कुमोद अधिकारी विराटनगरजेठ ३ वुधवारकोशी प्रदेश सरकार पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन नियमावली मस्यौदामाथी…

बुढीगंगा गाउँपालिका मोरङ्गको एक वर्षका काम सन्तोष जनक छ ः अध्यक्ष थापा मगर,आगामी आ.व.मा शिक्षा,स्वास्थ्य र कृषिलाई प्रथामिकता दिइने ।

विराटनगर, जेठ २ स्थानीयतह निर्वाचन भएर नयाँ जनप्रतिनिधि आएको एक वर्ष पुरा भएको छ । स्थानीय…

नेपाली सेनाद्वारा बक्रकुण्ड पञ्चेश्वर मन्दिरको मूल प्रवेशद्वार निर्माण

कुमोद अधिकारीमोरङ,२५ वैशाख, नेपाली सेनाले धनकुटा नगरपालिकाको हिलेस्थित वक्रकुण्ड पञ्चेश्वर महादेवको मन्दिर परिसरमा पूर्वाधार विकास कार्यक्रम…

हुलाकी सडक निर्माणमा ढिलासुस्ती भएपछि प्रसासनको चासो

कुमोद अधिकारीमोरङ,२५ वैशाख(राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मोरङ जिल्लाको हुलाकी सडकको निर्माण कार्य पुनः शुरुगर्ने निमार्ण…

उपनिर्वाचनको परिणामले कांग्रेसलाई सच्चिनुपर्ने सन्देश दियो नेता कोइराला

कुमोद अधिकारी वैसाख १२ मंगलवारविराटनगर ÷नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रतिनिधिसभाको उपनिर्वाचनको परिणामलाई स्वीकारेर कांग्रेस…

उद्योग क्षेत्रमा देखिएका समस्या समाधान गर्न तत्काल पहल सुरु गर्छु– मुख्यमन्त्री कार्की

कुमोद अधिकारीविराटनगर, १२ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्योग क्षेत्रमा बर्तमान समयमा अघोषित लोडसेडिङ्गको…

कोशी प्रदेश नामाकरण कसैको विपक्षमा छैन –मुख्यमन्त्री कार्की

कुमोद अधिकारीविराटनगर,८ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी प्रदेश’ नामाकरण कसैको विपक्षमा नभएको बताउनु…

‘प्रदेश र स्थानीय सरकार बीचको सम्बन्धव्यवहारिक बनाउनुपर्छ ’ मुख्यमन्त्री कार्की

कुमोद अधिकारीविराटनगर, ४ वैशाख ।कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार काकीले प्रदेश र स्थानीय सरकार बीचको सम्बन्धलाई व्यवहारिक…

सुर्तीजन्य पदार्थको सेवन निषेध अभियान सफल बनाउन प्रभातफेरी आयोजना

कुमोद अधिकारी विराटनगरचैत ३० विहिवारविराटनगर महानगरपालिकाले वैशाख १ देखि सार्वजनिकस्थलहरूमा ध्रुमपान, खैनी, चुरोट, पानपराग, गुट्खालगायतको सेवन…

रत्न–महेश्वर स्मृतिग्रन्थ सार्वजनिक

विराटनगर, रत्न–महेश्वर स्मृतिग्रन्थ’ शनिबार सार्वजनिक गरिएको छ । हास्यव्यङग्य लेखक कृष्णमुरारी गौतम ‘चट्याङ मास्टर’, लक्ष्मण गाम्नागेसहितका श्रस्टाहरूले संयुक्त रुपमा…