प्रदेश सरकारआर्थिक मामिला तथा योजना मन्त्रालयकोशी प्रदेश, विराटनगर२०८०आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु,१। कोशी प्रदेश सरकारको मुख्यमन्त्री एवं…
Category: पूर्वकाे समाचार
माननीय प्रदेश प्रमुख श्री परशुराम खापुङ्गले कोशी प्रदेश सभाको बैठकलाई गर्नु भएको सम्बोधन आर्थिक वर्षको नीति तथा कार्यक्रम०
माननीय सभामुख महोदय,प्रदेश सभाका माननीय सदस्यहरु,१। नेपालको संविधान कार्यान्वयनको क्रममा प्रदेशको समग्र विकासको महत्वपूर्ण आधार तयार…
कोशी प्रदेस सरकारको नीतितथा कार्यक्रम सार्वजनिक
कुमोद अधिकारी विराटनगरजेठ ३१ व्ुधवारकोशी प्रदेस सरकारले आगामी आर्थिकवर्षका लागि आफनो नीतितथा कार्यक्रम सार्वजनिक गरेको छ…
विपद् जोखिम न्यूनीकरणका लागि तीनै तहका सरकारबीच सहकार्य आवश्यक मुख्यमन्त्री कार्की
जेठ ३० कुमोद अधिकारीविराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विपद् जोखिम न्युनिकरण एवं व्यवस्थापनका लागि…
पार्टमा नया नेतृत्व आवश्यक महामन्त्री थापा
३० जेष्ठ, २०८० विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा नयाँ नेतृत्व आवश्यक रहेको बताउनुभएको…
सरकाले जनताको मन जित्नेगरि काम गर्नुपर्छ महामन्त्री थापा
कुमोद अधिकारी विराटनगर,२५ जेठ विहिवारनेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान गठबन्धन सरकारले जनताको मन जित्नेगरि काम…
महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई साइकल वितरण
कुमोद अधिकारी विराटनगरजेठ २४ वुधवारविराटनगर÷ विराटनगर महानगरपालिका वडा नम्बर ६ ले सामुदायिक महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई साइकल…
पहिचानवादीसंग वार्ताकालागि वार्ताटोली गठनगर्ने कोशी प्रदेस सरकारको निर्णय
कुमोद अधिकारी विराटनगरजेठ २४ वुधवारकोशी प्रदेसको नामाकंनका विषयमा आन्दोलनगर्दै आएका पहिचानबादीसँग वार्ताका लागि कोशी प्रदेस सरकारले…
मेयर कोइरालाले सुरु गरेको ‘प्रभातकालीन अनुगमन’ प्रभावकारी वन्दैमेयर कोइरालाले बिहानको समय अनुगमनमा सदुपयोग गर्दैबिहान ६ बजे नै ‘प्रभातकालीन अनुगमन’मा निस्कनुहुन्छ मेयर कोइराला
विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बिहानको समय सरसफाईसँगै विकास निर्माण, सुर्तीजन्य पदार्थको अनुगमन र…
मोरङमा राष्ट्रिय परिचयपत्र विवरण संकलनकार्य अन्तिम चरणमा
बिराटनगर । नेपाल सरकारको राष्ट्रिय अभियान अन्तर्गत सुरु भएको राष्ट्रिय परिचयपत्र विवरण संकलनगर्ने कार्य मोरङ जिल्लमा…