कोशी प्रदेश नयाँ सरकार गठनका लागि आह्वान हुँदै

विराटनगर । कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेसँगै नयाँ सरकार गठनका लागि आज प्रदेश प्रमुखले आह्वान…

मोरङमा वृक्ष रोपण

कुमोद अधिकारीविराटनगर, १५ असार ‘सन्ततीका लागि सोचौँ, समृद्धि र हरियालीका लागि रुख रोपौँ’ नाराका साथ देशभरी…

सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानमा साथ दिन मेयर कोइरालाको आग्रह‘सुर्तीजन्य पदार्थको बिक्रीवितरणको अनुमतिपत्र साउन १ गतेदेखि खारेज’

कुमोद अधिकारीविराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सुर्तीजन्य पदार्थको बिक्रीवितरणका लागि दिइएको अनुमतिपत्र साउन १…

पञ्चेबाजासहितको महानगरको धान रोपाइँमा मेयर कोइराला

कुमोद अधिकारी असार १५विराटनगर ÷ २० औं राष्ट्रिय धान दिवसका अवसरमा विराटनगर महानगरपालिकाले विराटनगर–१२ स्थित बखरीमा…

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पाउनुभएन विश्वासको मत

कुमोद अधिकारी १५ असार, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्कीले कोशी प्रदेशसभामा विश्वासको मत सम्बन्धीको…

पहिरोमा बेपत्ताको शव नभेटिएपछि कुशको शव बनाएर दाहसंस्कार

गएको शनिबार राति पहिरोमा परेर बेपत्ता बनेका ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेका तीन जना अझै नभेटिएपछि उनीहरुका…

नदीले बगाएर ईन्जिनियर बेपत्ता

असार ९ गते । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नं ९ दिलुङटारमा शुक्रबार अपराह्न तमोर नदीले…

स्थानीय तहमा सञ्चालित न्यायिक समितिको सेवा प्रभावकारी बन्दै

कुमोद अधिकारी५ असार, २०८० विराटनगर । घरजग्गा सिमानाको विषयमा विवाद भएपछि मोरङ रंगेली नगरपालिका वार्ड न…

वित्तीय संरक्षण कार्यक्रम मोरङमा प्रभावकारी बन्दै

कुमोद अधिकारी३ असार, २०८०विराटनगर । वैदेशिक रोजगारमा जानेहरूको परिवारलाई लक्षित गर्दै सञ्चालनमा ल्याइएको वित्तीय संरक्षण कार्यक्रम…

होस्टल व्यवसायलाई व्यवस्थित बनाउन महानगरद्वारा कार्यदल गठन

कुमोद अधिकारी ३२ जेठविराटनगर ÷ विराटनगर महानगरपालिकाले विराटनगर क्षेत्रमा सञ्चालित होस्टललाई व्यवस्थित बनाउने भएको छ ।महानगरका…