संघिय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकल्प छैन, मुख्यमन्त्री कार्की

कुमोद अधिकारी१५ जेठ,विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्मै उत्कृष्ठ शासन प्रणालीको रुपमा रहेको…

मोरङ्गको वुढीगंगा गाउपालिकामा निमार्ण भएको वुढीगंगा पालिका अस्पतालको उद्घाटन

कुमोद अधिकारी विराटनगर१४ वुधवार, नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले, नेपाल सरकारले सवै पालिकामा निमार्ण गरेका…

नीति तथा कार्यक्रम, कार्यक्रमको पोको र बजेट होइन भन्ने सन्देश अहिलेको नीति कार्यक्रमले दिएको छ ः मुख्यमन्त्री कार्की

जेष्ठ ११ ,विराटनगर कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नीति तथा कार्यक्रम, कार्यक्रमको पोको र बजेट होइन…

सबै दलको सहमतिमा संविधान संशोधन गर्नुपर्छ ः कांग्रेसका नेता सिटौला

कुमोद अधिकारीजेष्ठ ११ ,विराटनगरनेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौलाले संविधान जारी भएको १० वर्ष पूरा…

खोटाङको सावा खोलामा आठ करोडको लागतमा पुल निमार्ण,

कुमोद अधिकारी१० जेठविराटनगर ।खोटाङको सावा खोलाको सडक पुलको शनिबार उद्घाटन भएको छ । कोशी प्रदेश सरकारले…

स्वास्थ्य क्षेत्रमा राज्यले लगानी वढाउनु पर्छ – मन्त्री पौडेल

कुमोद अधिकारी१० जेठ ःविराटनगर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको अनुभूति गर्नेगरी आम नागरिकलाई सहज…

गृहमन्त्रीले राजीनामा दिएर सहज वातावरण बनाउनुपर्छ, नेता कोइराला

कुमोद अधिकारीजेष्ठ १०, विराटनगर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफूमाथि लागेको आरोप छानबिनका लागि…

लोकतन्त्रमा जनताको जिउधनको सुरक्षा पहिलो शर्तः गृहमन्त्री लेखक

बैशाख ३१गृहमन्त्री रमेश लेखकले लोकतन्त्रमा जनताको जिउधनको सुरक्षा पहिलो शर्त भएको बताउनुभएको छ ।गृह मन्त्रालय र…

परिणाममुखी नीति बनाऊन कोशी प्रदेश सरकारलाई माओवादीको सुझाव

बैशाख ३१नेकपा माओवादी केन्द्रको कोशी प्रदेश संसदीय दलले परिणाममुखी नीति कार्यक्रम निर्माण गर्न प्रदेश सरकारलाई सुझाव…

सेढाईं र पघैया बने एभरेष्ट प्रिफेक्ट

कुमोद अधिकारी३० वैसाख,विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलको ‘प्रिफेक्ट’ पदमा माध्यमिक तहमा कक्षा १०…