कोशी प्रदेसमा ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी वन्दै,

कुमोद अधिकारी२० मङसिरविराटनगर । कोशी प्रदेशमा संचालन हुदै आएको ‘एक विद्यालय, एक नर्स सेवा कार्यक्रम’ प्रभावकारी…

महानगरद्वारा ५० प्रतिशत अनुदानमा गहुँ र मकैको बिउ वितरण

विराटनगर ÷ विराटनगर महानगरपालिकाले ५० प्रतिशत अनुदानमा गहुँ र मकैको बिउ वितरण सुरु गरेको छ ।महानगर…

संविधान सहि वाटोमा ल्याउन निर्वाचन आवश्यक– संयोजक दाहाल

कुमोद अधिकारी१५ मङसिर,विराटनगर । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एंव पुर्व–प्रधानमन्त्री पुष्पकमल दाहालले फागुन–२१ ग्तेको निर्वाचनका लागि…

विराटनगरको प्राइम अस्पतालको उपचार सेवा शुरु

कुमोद अधिकारी१४ मङसिर,विराटनगर । विराटनगरमा खुलेको प्राइम अस्पतालले आइतबारदेखि बिरामीहरूका लागि उपचार सेवा सुरु गरेको छ…

प्रदेशबाट सबै प्रकारका महिला हिंसा नियन्त्रण गरिने –मुख्यमन्त्री कार्की

कुमोद अधिकारी१४ मङसिरविराटनगर । ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा लैङिक हिसा नियन्त्रण गर्न आवश्यक…

मोरङ क्षेत्र नं. ६ मा विनोद ढकालको प्यानल नै विजयी

विराटनगर । नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशनका लागि मोरङ निर्वाचन क्षेत्र नम्बर ६ बाट महाधिवेशन…

निर्वाचनका लागि शान्ति सुरक्षा सुदृढ वनाउनु आवश्यक – उपसभापति गुरुङ

कुमोद अधिकारी११ मङसिर,विराटनगर । ःनेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले फागुन–२१ गतेको निर्वाचन निश्पच्छ एंव भयरहित वातावरणमा…

विराटनगरको रानी अस्पतालबाटचौवीस घण्टे निःशुल्क प्रसूति सेवा सुरु

कुमोद अधिकारीमंसिर, ९विराटनगर÷ विराटनगर महानगरपालिकाले विराटनगर–१५ स्थित रानी अस्पतालबाट चौवीस घण्टे निःशुल्क बर्थिङ सेन्टर (प्रसूति सेवा)…

कोशी प्रदेश सरकारको योजना आयोगको उपाध्यक्षमा निरौला नियुक्त

कुमोद अधिकारी३ मंसिर,विराटनगर । कोशी प्रदेश सरकारको योजना आयोगको उपाध्यक्षमा तारानाथ निरौला नियुक्त हुनुभएको छ ।…

मतदाता नामावली संकलनमा मोरङमा उत्साहजनक सहभागिता , मंगलवार सम्म १५ हजार ८४ नया मतदाता थपिए

कुमोद अधिकारी२ मंसिर,विराटनगर । आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै मोरङ…