blog

अन्तर स्कुल क्रिकेट प्रतियोगितामा विजयी हुँदै सरस्वती र अरनिको स्कुल फाइनलमा प्रवेश

कुमोद अधिकारी११ फागुनविराटनगर । नेपाल क्रिकेट फाउण्डेशन र मोरङ जिल्ला क्रिकेट सँघको सम्युक्त आयोजनामा विराटनगरको वैजनापुर…

ट्रक पल्टिँएर किच्दा मोरङको बुढीगंगामा तीन बालबालिकाको च्यापिएर मृत्यु

विराटनगर, फागुन ११ गते । मोरङको बुढीगंगा गाउँपालिकास्थित निमुवामा घरमाथि मालवाहक लहरी ट्रक पल्टिँदा तीन जना…

विराटनगर महानगर क्षेत्रभित्र फागुन १३ देखि दादुरा–रुबेलाको खोप अभियान , खोप अभियान सफल बनाउन महानगरवासीलाई मेयर कोइरालाको आग्रह

कुमोद अधिकारी१० फागुनविराटनगर ÷ विराटनगर महानगरपालिका क्षेत्रभित्र यही फागुन १३ गते आइतबारदेखि दादुरा–रुबेलाको खोप अभियान सञ्चालन…

कान्तिपुर कलेजमा आइटी एक्सपो क्यारियर काउन्सिलिङ सुरु

कुमोद अधिकारी१० फागुनविराटनगर । विराटनगर–१० मेनरोडमा रहेको कान्तिपुर कलेजले कम्प्युटर विज्ञान विषयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी…

अन्तर स्कुल क्रिकेट प्रतियोगितामा विजययी हुँदै कोशी मोडेल र अरनिको स्कुल सेमिफाइनलमा

कुमोद अधिकारी१० फागुनविराटनगर । नेपाल क्रिकेट फाउण्डेशन र मोरङ जिल्ला क्रिकेट सँघको सम्युक्त आयोजनामा विराटनगरको वैजनापुर…

पथरीशनिश्चरेको बाल कल्याण माविका विद्यार्थी र अभिभावक आन्दोलित

कुमोद अधिकारीविराटनगर, ९ फागुनमोरङको पथरी–शनिश्चरे नगरपालिका ७ किर्तिपुरमा रहेको बाल कल्याण माध्यामिक विद्यालय स्कुलका विद्यार्थी र…

झापाको बाहुनडाँगीबाट कोशीका मुख्यमन्त्री केदार कार्कीको हात्तीमैत्री पदयात्रा शुरु

कुमोद अधिकारी विराटनगरफागुन, ९ वुधवारकोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले झापाको बाहुनडाँगीस्थित प्रसाद गौडाबाट हात्ती प्रभावित क्षेत्रमा…

अन्तर स्कुल क्रिकेट प्रतियोगितामा सरस्वती र सत्यनारायण स्कुल सेमिफाइनलमा

कुमोद अधिकारी , ९ फागुनविराटनगर । नेपाल क्रिकेट फाउण्डेशन र मोरङ जिल्ला क्रिकेट सँघको सम्युक्त आयोजनामा…

विद्यालयकी शिक्षिका पुरस्कृत

कुमोद अधिकारीविराटनगर, ८ फागुन । विराटनगर महानगरपालिका वडा नं १६ स्थित मिल्स माध्यमिक विद्यालयकी शिक्षक पिंकी…

दुहबी बजार बचाऔं संयुक्त संघर्ष समिति द्वारा पत्रकार सम्मेलन

कुमोद अधिकारी विराटनगरफागुन, ८मुरली प्रसाद अग्रहरीकोे संयोजकत्वमा गठन भएको सहित दुहवी वजार वचाऔं संयुक्त सघर्ष समितिले…