जग्गाको वर्गिकरण शुरुगर्दै नगरपालिका

माघ २७ शुक्रवाररंगेली नगरपालिकामा जग्गाको वर्गिकरण शुरु हुने भएको छ । लामो समयदेखी जग्गाको वर्गिकरण नहुदा…

चिकित्सक घिमिरेको नाममा फाउण्डेशन स्थापना

कुमोद अधिकारी माघ २६ विहिवारविराटनगर÷ लामो समयदेखि चिकित्सा क्षेत्रमा सक्रिय डा. अभिनारायण घिमिरे र उनकी श्रीमतीको…

श्रोत नखुलेको रकम सहित एकजना पक्राउ

माघ २६ विहिवारश्रोत नखुलेको रकम सहित एक जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा विराटनगर…

मोरङका दलित छात्राको पढाईमाप्रोत्साहन गर्दै शान्ति समाज

मोरङ, २६ माघ । मोरङकातीनदर्जन गरिब दलित छात्राहरुलाई मानवअधिकार तथाशान्ति समाज नेपालले पढाइमा प्रोत्साहनदिइरहेको छ ।विपन्नदलित…

सुनौला हजार दिनका आमाहरूलाई पोषणसम्बन्धी अभिमुखीकरण

माघ २६ विहिवारविराटनगर÷ विराटनगर महानगरपालिकाले सुनौला हजार दिनका आमाहरूलाई फोलिक एसिड र पोषणसम्बन्धी व्यवहारिक ज्ञान प्रदान…

लेहन्द्रा खोलाको पुल निमार्ण कार्य अन्तिम चरणमा

कुमोद अधिकारी विराटनगरमाघ २४ मंगलवारमोरङको लोहन्द्रा खोलामा भइरहेको पुल निमार्णको काम अन्तिम चरणमा पुगेको छ ।…

जनजागृतिका कवि धरणीधरको योगदानको चर्चा

विराटनगर÷ जनजागृतिका कवि धरणीधर कोइरालाको १३१ औं जन्मजयन्तीको अवसरमा विभिन्न कार्यक्रम भएको छ । जन्मजयन्तीका अवसरमा…

पार्किङ व्यवस्थापनको निर्णयबाट महानगर पछि हट्दैन मेयर ः कोइराला

विराटनगर÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले पार्किङ व्यवस्थापनको निर्णयबाट महानगर पछि नहट्ने बताउनु भएको छ ।विराटनगरका…

मोरङ्गमा फस्टाउदै छ माछपालन व्यवसाय

विराटनगर, मोरङ्ग रंगेली नगरपालिका–२ बवियार्बिताकी महिलाले कृषि कर्ममा लाग्दा मनग्गे आम्दानी गर्न सकिन्छ भन्ने उदारण बन्नुभएको…

विराटनगर विमानस्थलमा ‘कन्भेयर बेल्ट प्रणाली’ सञ्चालन

विराटनगर,यात्रुहरुको सुविधाका लागी विराटनगर विमानस्थलले आगमन कक्षमा कन्भेयर बेल्ट प्रणाली( व्यागेज ह्याण्डलिङ्ग सिस्टम) सञ्चालनमा ल्याएको छ…