विराटनगरको रानी अस्पतालबाटचौवीस घण्टे निःशुल्क प्रसूति सेवा सुरु

कुमोद अधिकारीमंसिर, ९विराटनगर÷ विराटनगर महानगरपालिकाले विराटनगर–१५ स्थित रानी अस्पतालबाट चौवीस घण्टे निःशुल्क बर्थिङ सेन्टर (प्रसूति सेवा)…

कोशी प्रदेश सरकारको योजना आयोगको उपाध्यक्षमा निरौला नियुक्त

कुमोद अधिकारी३ मंसिर,विराटनगर । कोशी प्रदेश सरकारको योजना आयोगको उपाध्यक्षमा तारानाथ निरौला नियुक्त हुनुभएको छ ।…

मतदाता नामावली संकलनमा मोरङमा उत्साहजनक सहभागिता , मंगलवार सम्म १५ हजार ८४ नया मतदाता थपिए

कुमोद अधिकारी२ मंसिर,विराटनगर । आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै मोरङ…

जेनजी आन्दोलनको क्रममा महानगरमा मात्रै ९८ करोड बराबरको क्षति

कुमोद अधिकारी२८ कातिक,विराटनगर ÷जेनजी आन्दोलनका क्रममा विराटनगर महानगरपालिकाको भौतिक संरचना र अन्य सामानसहित ९८ करोड रुपैयाँ…

वर्षाका कारण कोशी प्रदेसमा १२ हजार ४ सय हेक्टर वढि धानवालीमा क्षति

कुमोद अधिकारी२४ कातिकविराटनगर । कार्तिको दोश्रो सात परेको निरन्तर वर्षाका कारण कोशी प्रदेसमा १२ हजार ४…

भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न शान्ती सुरक्षाको ग्यारन्टी आवश्यक– नेता अधिकारी

कुमोद अधिकारी२१ कातिक,नेकपा एमाले स्थाई कमिटि सदस्य खगराज अधिकारीले शान्त्ी सुरक्षाको ग्यारन्टी नभएसम्म निष्पच्छ एंव भयरहित…

सेटिङमा सवा १ करोड भ्याट छली आरोपमा धरानका तत्कालीन कर अधिकृत विरुद्ध भ्रष्टाचार मुद्दा

विराटनगर : अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अख्तियार) ले राजस्व रकम हिनामिनाको आरोपमा आन्तरिक राजस्व कार्यालय धरानका…

विद्युत प्राधिकरण र निजी क्षेत्रसँग देखिएको समस्या वार्ता र संवाद मार्फत टुंग्याउनु पर्छ ,

१४ कातिक,विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विद्युत प्राधिकरण र निजी क्षेत्रसँग देखिएको समस्या…

संसद पुनस्र्थापनाको विकल्प छैन– एमाले नेता राई

कुमोद अधिकारी१२ कातिकविराटनगर, । ः नेपाल कम्युनिष्ट पार्टी(एमाले) स्थायी कमिटि सदस्य तथा पार्टीका कोशी प्रदेश इन्चार्ज…

दमकमा बस दुर्घटना, एक जनाको मृत्यु, २१ घाइते

कात्तिक १२ गते । दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक गए राति यात्रीवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु…