एमएम कप क्रिकेटमा कोशी प्रदेश विजयी

विराटनगर बैशाख १६ । एमएम कप फाउण्डेशनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन…

कोशी प्रदेश स्तरीय टि– २० इलाम र झापाको रोमाञ्चक जित

विराटनगर । विराटनगरमा सुरु भएको प्रदेश स्तरीय टि– २० क्रिकेट प्रतियोगितामा इलाम र झापाले रोमाञ्जक जित…

पाँचौ मिल्स गोल्डकप, लेटाङ्ग फुटबल क्लब सेमिफाइलनमा

विराट गोल्डकप शुरु ः खेलाडीहरु राष्ट्रको गहना भएकाले उनीहरुको विकासमा राज्यले ध्यान दिनु पर्छ ः डा.कोइराला

विराटनगरमा सोमवारबाट विराटगोल्डकप शुरुभएको छ । गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक रिजालको मोरङ एफए विजयी…

विराटनगर महानगरले आयोजना गरेको विज्ञान प्रदर्शनीमा मेन्टमेरी प्रथम

विराटनगर ÷ विराटनगर महानगरपालिकाले आयोजना गरेको महानगरस्तरीय अन्तरविद्यालय विज्ञान प्रदर्शनी उत्कृष्ट प्रस्तुतिका साथ मेन्टमेरी बोर्डिङ स्कुल…

पाँचथरमा आयोजना हुने गोल्डकप विजेताले ११ लाख पाउने

माघ १३ गते । पाँचथर गोल्डकप प्रतियोगिताको पाँचौ संस्करण फागुन २४ गतेदेखि चैत्र २ गतेसम्म हुने भएको…

साफ महिला च्याम्पियनशिप उपाधिका लागि नेपाल र बङ्गलादेश खेल्दै

कात्तिक १४, साफ महिला च्याम्पियनशिप फुटबलको उपाधिका लागि नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । खेल त्रिपुरेश्वरको दशरथ…

नरेश श्रेष्ठ स्मृति यु १९ मेन्स राष्ट्रिय क्रिकेट प्रतियोगिता भोलिदेखि सुरु हुँदै

कुमोद अधिकारी९ कार्तिक,विराटनगर । नरेश श्रेष्ठ स्मृति वाइवाइ मेन्स अण्डर १९ राष्ट्रिय क्रिकेट प्रतियोगिता भोलिदेखि विराटनगरमा…

१० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित अन्तरक्रिया सम्पन्न

कुमोद अधिकारी विराटनगर३२ साउन,कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित अन्तरक्रिया…

मिल्स गोल्डकप शुक्रबारबाट, उद्घाटनमा एपीएफ र बर्दिवास भिड्ने

कुमोद अधिकारी५ वैसाखविराटनगर । चौथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता शुक्रबारदेखि सुरू हुने भएको छ ।…