राम्रो काम गर्नेलाई समाजले अनन्तकालसम्म सम्झिरहन्छ मेयर कोइराला

कुमोद अधिकारी पुष १ आइतवारविराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले असल काम गर्नेहरु भौतिक रुपमा नरहे पनि…

मोरङका  दक्षिण भेगका जनताले घर बनाउन सहुलियत दरको काठ पाएनन्

कुमोद अधिकारी विराटनगर । डिभिजन वन कार्यालय विराटनगर अन्तर्गत रहेको  जिल्ला वन पैदावार आपूर्ति समितिले गत आर्थिक…

जलवायु वित्त र बजेट सम्वन्धी अन्तरक्रिया सम्पन्न

कुमोद अधिकारी विराटनगरमंसिर २७ वुधवारनेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजना, द एशिया फाउण्डेशनको सहयोग र…

मेयर कोइरालाद्वारा हुलाकी सडकको अनुगमन

कुमोद अधिकारीमंसिर २६ मंगलवारविराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले हुलाकी सडकको अनुगमन गर्नुभएको छ ।मेयर…

आयोजना बैंक व्यवस्थापन सूचना प्रणालीसम्बन्धी अभिमुखीकरण

कुमोद अधिकारीविराटनगर ÷ मंसीर २६ मंगलवारस्थानीय तहमा आयोजना बैंक व्यवस्थापन सूचना प्रणालीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न…

मोरङ्गको सुनबर्सीमा माटो शिविरको आयोजना

कुमोद अधिकारी विराटनगरमंसिर २६ मंगलवारकृर्षी ज्ञानकेन्द्र मोरङ्गले मोरङको सुनबर्सी नगरपालिकामा माटो शिविर संचालन गरेको छ ।…

तीनमहिने सिलाइ बुनाई तालिम सम्पन्न

कुमोद अधिकारी विराटनगरमंसिर २५ सोमवारएविसी नेपालले विराटनगरमा आयोजना गरेको तीन महिने सिलाई बुनाई तालिम सम्पन्न भएको…

स्वास्थ्य उपचारबाट कुनैपनि नागरिक वञ्चित हुनु हुँदैन मुख्यमन्त्री कार्की

कुमोद अधिकारी २५ मंसिर, २०८० जनताको स्वास्थ्य प्रती खेलबाड गर्ने कुरा आफूलाई स्वीकार्य नहुने भन्नुहुँदै उहाँले…

विराटनगरका युवकमाथि जोगवनीमा गोली प्रहार

मंसिर २५, भारतको जोगवनीमा विराटनगरका एक जना युवक गोलीको छर्रा लागेर घाइते भएका छन् । विराटनगर…

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा सचेतनामूलक कार्यक्रम

विराटनगर , मंसीर २४७५ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको सन्दर्भ पारेर विराटनगर महानगरपालिकाले सचेतनामूलक ¥याली आयोजना गरेको…