बंगलादेशलाई हराएसँगै महिला कबड्डीमा नेपालको पदक सम्भवना

असोज १४ गते । १९औं एसियाली खेलकुद एसियाड को १० औं दिन नेपालले कबड्डीमा पदक जित्ने…

एसियाली खेलकुद पब्जीबाहेक अरू खेलमा नेपालको हार

हाङझाउ एसियाली खेलकुदमा शुक्रबार नेपालले इस्पोर्ट्स बाहेक अरु खेलमा हार बेहोरेको छ। साँझका खेल सकिनुअघि नेपालले…

पहिलो वरीयताको पाकिस्तानसँग आज एसिया कपमा पहिलो खेल खेल्दै नेपाल

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको १६औं संस्करण आज देखि सुरु हुँदैछ । एसिया कपका खेलहरु…

प्रधानमन्त्रीले दिए क्रिकेट टिमलाई जितको शुभकामना

प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु ले एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टिमलाई जितका लागि…

साफ च्याम्पियनसिपः भारत र नेपालको खेल आज, हराउनै पर्ने दबाबमा नेपाल

दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपमा आज नेपाल र भारत आमनेसामने हुँदैछन्। भारतको बैंग्लुरूस्थित…

आइसिसी विश्वकप छनोटः आज नेदरल्याण्ड्ससँग भिड्दै नेपाल, जित्नैपर्ने दबाब

आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेपालले आज नेदरल्याण्ड्ससँग ‍खेल्दै छ। जिम्बावेको टाकासिंगा क्रिकेट क्लबमा खेल नेपाली…

उपाधिमा घरेलु टोली विराटनगर र लुका सकर आत्मविश्वासी कुमोद अधिकाारीचैत १५ विराटनगरसातौं संस्करणको विराट गोल्डकप फुटबलको…

पानामामाथि अर्जेन्टिनाको जित, मेसीले गरे करिअरको ८००औं गोल 

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पानामामाथि अर्जेन्टिनाले जित हात पारेको छ। बिहीबार राति भएको खेलमा अर्जेन्टिनाले २-० गोलको…

बुढासुब्बा गोल्डकप : पहिलो खेलमा भारतको जित

२३ औं  बुढासुब्बा खेलमा धरान फुटबल क्लब आयोजक टिमलाई  भारत युकेएफसीले ५-३ गोल अन्तरले पेनाल्टीमा पराजित…

विश्वकपको फाइनल खेल पोल्यान्डका मार्चिनियाकले खेलाउने

पोल्यान्डका सायमन मार्चिनियाकले आइतबार हुने कतार फिफा विश्वकपको फाइनल खेल खेलाउने भएका छन् । लुसेल मैदानमा…