blog

स्वास्थ्य क्षेत्रमा मोरङका १७ पालिकामध्ये धनपालथान गाउँपालिका प्रथम

कुमोद अधिकारीविराटनगर असोज १० स्वास्थ्य क्षेत्रमा गरेको उत्साहजनक प्रगती तथा सेवाप्रवाहका कारण यो वर्ष पनि मोरङको…

जनतासँग कोशी प्रदेश सरकार कार्यक्रम संचालन हुने

कुमोद अधिकारी विराटनगरअसोज, ८मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय कोशी प्रदेशले हरेक वर्ष सञ्चालन गर्दै आएको मुख्यमन्त्रीसँग जनता…

सीबीआरमा शोभा पोखरेलको अध्यक्षतामा नया समिति ,

कुमोद अधिकारी विराटनगरअसोज, ८विराटनगर–७ हाटखोला स्थित अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको संस्था समुदायमा आधारित पुनस्र्थापना (सीबीआर)…

उदयपुरको वोप्ताङ डाडा प्याराग्लाइडिङको हव वन्दै गएपछि व्यावसायिक उडानका लागि प्रदेस सरकारको सक्रियता

कुमोद अधिकारी विराटनगर७ असोज,उदयपुर जिल्लाको वोप्ताङ डाडा प्याराग्लाइडिङको हव वन्दै गएपछि त्यस्को व्यवसायिक उडानका लागि कोशी…

संविधान संशोधनका विषयमा राजनीतिक दलहरु बीच छलफल आवश्यक,

कुमोद अधिकारी विराटनगर७ असोजप्रतिनिधि सभाका सभामुख देवराज घिमिरले संविधान संशोधन संसदले गर्ने बताउनु भएको छ।विराटनगर विमानस्थलमा…

मोरङमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत मौरी जोन कार्यक्रम सञ्चालन

कुमोद अधिकारी ३ अशोज, २०८१ विराटनगर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत मोरङ जिल्लामा मौरी जोन…

अन्तरविद्यालय वक्तृत्वकलामा बूढानिलकण्ठ सेविका प्रथम

कुमोद अधिकारी३ असोजविराटनगर ÷ राष्ट्रिय शिक्षा दिवसका अवसरमा विराटनगरस्थित पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलले आयोजना गरेको…

संविधान दिवसमा महानगरद्वारा वृक्षारोपण

कुमोद अधिकारी३ असोज,विराटनगर ÷ संविधान दिवसका अवसरमा विराटनगर महानगरपालिकाले वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ ।विराटनगरस्थित बरगाछी–रानी…

विराटनगर महानगरद्वारा दुईदिने प्रगति समीक्षा कार्यक्रम सम्पन्न

कुमोद अधिकारी२९ भदौ,विराटनगर ÷ विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न गरेको…

अर्गानिक उत्पादनतर्फ फर्कन नेपाली किसानलाई भारतीय विज्ञको सुझाव

कुमोद अधिकारी२९ भदौविराटनगर । भारतका कृषि वैज्ञानिक र विज्ञले कृषिक्षेत्रको अबको बाटो अर्गानिक उत्पादन नै भएको…