blog

असल र सुयोग्य नागरिक निमार्णमा नेपाल स्काउटको भुमिका महत्पुर्ण, मुख्यमन्त्री कार्की

कुमोद अधिकारी विराटनगर२६ माघ,कोशी प्रदेसका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाल स्काउटले,व्येक्तित्वको विकाससंगै असल नागरिक भएर मुलुकको सेवामा…

मोरङ जिल्लामा ६१ हजार १ सय किशोरीलाई एचपिभि खोप लगाइने ,

कुमोद अधिकारी विराटनगर२० माघ,नेपाल सरकारको राष्ट्रीय अभियान अन्र्तगत मोरङ जिल्लामा ६१ ह्जार वढि किशोरीलाई पाठेघर मुखको…

अम्वे मुरारीसेवा केन्द्रद्धारा उद्घोषण सम्वन्धि तालिम आयोजना

कुमोद अधिकारी विराटनगर१९ माघ,अम्वे मुरारीसेवा केन्द्रले विराटनगरमा आयोजना गरेको उद्घोषण सम्वन्धि तालिम सम्पन्न भएको छ ।…

दलको राजनीतीमा प्रवेशगर्ने विषयमा सोचेको छैन, पुर्व राष्ट्रपति भण्डारी

कुमोद अधिकारी विराटनगर१४ माघ, पुर्व राष्ट्रपति विध्यादेवी मण्डारीले,दलिय राजनीतीमा लागेर जिम्मेवारीको पद लिने भन्ने विषयमा आफुले…

राजनीति पैसामुखी र व्यक्तिगत स्वार्थमा केन्द्रित हुन थाल्यो ःनेता कोइराला

कुमोद अधिकारी१४ माघ,विराटनगर ÷ नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले राजनीति देश र जनताका लागि…

पाँचथरमा आयोजना हुने गोल्डकप विजेताले ११ लाख पाउने

माघ १३ गते । पाँचथर गोल्डकप प्रतियोगिताको पाँचौ संस्करण फागुन २४ गतेदेखि चैत्र २ गतेसम्म हुने भएको…

आम नागरिकमा सूचनाको हकको सहज पहुच आवश्यक ः मुख्यमन्त्री कार्की

कुमोद अधिकारी विराटनगर१३ माघ,कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुचनाको हक प्रभावकारी कार्यान्वयनका लागी आम नागरिकमा सूचनाको…

पर्यटन वर्ष–२०८२ सफल वनाउनु सवैको सहयोग आवश्यक , मुख्यमन्त्री कार्की

कुमोद अधिकारी विराटनगर१० माघ,. कोशी प।देश सरकारले अगामि वर्ष कोशी प।देश पर्यटनवर्ष २)८२ घोषणा गरिसकेकाले यसलाई…

राजनितिक स्थायीत्वका लागि संविधान संशोधन आवश्यक – नेता कोइराला

कुमोद अधिकारी विराटनगरमाघ,८ बुधवारनेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपाली कांग्रेस र नेकपा एमालेको सात बुदे सहमतीको…

मोरङका विकास निमार्णसंग सम्वन्धित कार्यालय प्रमुख संगको छलफल एंव समन्वय बैठक सम्पन्न

कुमोद अधिकारी ३ माघ, विराटनगर । मोरङ जिल्ला स्थित विकास निमार्णसंग सम्वन्धित कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु…