विराटनगरमा शान्तीपुर्ण सद्भाव ¥यालि आयोजना

कुमोद अधिकारी१५ साउन,विराटनगर । सामाजिक एंव धार्मिक सदभाव कायम गर्ने उदेश्यले विराटनगरमा आज शान्तीपुर्ण सद्भाव ¥यालि…

सामाजिक एंव धार्मिक सदभाव कायम गर्न मोरङमा सर्वदलिय एंव सर्वपंक्षिय छलफल

कुमोद अधिकारी१४ साउन,विराटनगर । सामाजिक एंव धार्मिक सदभाव कायम गर्ने विषयमा मोरङ जिल्लाका सवै राजनितिक दल…

सुनसरीको देवानगञ्ज घटनामा ज्यान गुमाउनेका परिवारलाई कोशी प्रदेस सरकारले २ लाख तथा घाइते तथा आगजनी पीडितलाई ५०–५० हजार दिने

कुमोद अधिकारी१३ साउन,विराटनगर । कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्ज घटनामा ज्यान गुमाउनेको परिवारलाई २ लाख रुपैयाँ…

कप्तानगन्ज घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ । गृहमन्त्रालयका सहसचिव भुपेन्द्र थापाको…

कप्तानगन्जमा शान्ति सुरक्षा कायम गर्न सर्वपक्षीय बैठक जारी

विराटनगर : सुनसरीको देवानगन्ज गाउँपालिका–३ स्थित कप्तानगन्जमा भएको घटनालाई नियन्त्रणमा लिन तथा जिल्लाको शान्ति सुरक्षा कायम गर्न…

कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन नेपाली सेना परिचालन

विराटनगर :सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शनकारीले आगजनी र तोडफोड सुरू गरेपछि अवस्था नियन्त्रणबाहिर…

कृषि समाग्री कम्पनी लिमिटेड विराटनगरले भोलीवाट किसानालाई मल विक्रि वितरण गर्दै

कुमोद अधिकारी१० साउन,विराटनगर । धान रोपाईको यो सिजनका लागि नेपाल सरकारले खरिद गरेको युरिया तथा डिएपी…

कृषि समाग्री कम्पनीको विराटनगर कार्यालयमा युरिया तथा डिएपीमल आउन शुरु, अव कोशी प्रदेसमा मलको अभाव नहुने

कुमोद अधिकारी७ साउन,विराटनगर । विराटनगर स्थित कृषि समाग्री कम्पनी लिमिटेड प्रादेसिक कार्यालयमा युरिया तथा डिएपीमल आउन…

कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

विराटनगर । हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा कोशी प्रदेशका विभिन्न भूभागमा आज भारी वर्षाको सम्भावना रहेको…

विराटनगरबाट कटुवा पेस्तोल र लागुऔषधसहित एक ब्यक्ति पक्राउ

विराटनगर साउन ६ गते । मोरङको विराटनगरबाट प्रहरीले कटुवा पेस्तोल र लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।…