डा.सुनिल शर्माले २ करोड लागतमा विद्यालय भवन निर्माण गरिदिने

कुमोद अधिकारी१८ पुस ।विराटनगर । निवर्तमान सांसद तथा नोवेल मेडिकल कलेज विराटनगरका सञ्चालक डा. सुनिल शर्माले…

मानव बेचविखन तथा ओसारपसार नियन्त्रणमा माइती नेपालको भुमिका सराहनिय – महानगर प्रमुख कोइराला

कुमोद अधिकारीपुस, १७विराटनगर । विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले मानव बेचविखन तथा ओसारपसार नियन्त्रणमा माइती नेपााको…

अन्तर्राष्ट्रिय मैथिली सम्मेलन विराटनगरमा शुरु

कुमोद अधिकारी१२ पुस ः मैथिली भाषा–साहित्य तथा मिथिला संस्कृति ,सभ्यताको संरक्षण,सम्वद्र्धन गर्न उदेश्यले अन्तराष्ट्रिय मैथिली सम्मेलन…

मोरङका पत्रकारहरुको स्वास्थ्य परीक्षण

कुमोद अधिकारी११ पुस,विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले आज आयोजनाको गरेको स्वास्थ्य शिविरमा ७३ जना पत्रकारहरुले…

भौतिक पुर्वाधार विकास मन्त्रालय द्धारा वङशिलालाघाट स्थित सुनकोशी नदीमा बेलिब्रिज जडान हुदै

कुमोद अधिकारीपुष, ११विराटनगर । उदयपुर र खोटाङ जिल्लालाई जोड्ने वङशिलालाघाट स्थित सुनकोशी नदीमा अस्थायी बेलिब्रिज जडानका…

तोकिएकै मितिमा निर्वाचन हुनेमा ढुक्क रहन सवैलाई आग्रह–अर्थमन्त्री खनाल

कुमोद अधिकारी९ पुष,विराटनगर । अर्थमन्त्री रामेश्वर खनालले फागुन–२१ ग्तेको निर्वाचन तोकिएकै मितिमा हुने वताउनु भएको छ…

कोशी प्रदेसमा युरियामलको अभाव हुदैन– कृषि समाग्री कम्पनी लिमिटेड

कुमोद अधिकारी७ पुष,विराटनगर । गहु तथा मकैवाली लगाउने यो सिजनमा कोशी प्रदेसमा युरियामलको अभाव नरहेको कृषि…

बालकमाथि हुने यौन हिंसा बढ्दो

कुमोद अधिकारी६ पुष,विराटनगर । विश्वभर हरेक सात बालक मध्ये एक बालक १८ वर्ष हुनु अघि नै…

मुलुकमा संवैधानिक संकट आउन नदिन निर्वाचन आवश्यक– डा नेता कोइराला

कुमोद अधिकारी६ पुष,विराटनगर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाल संविधानलाई सहि ट्रयाकमा ल्याउन निर्वाचन आवश्यक…

मानव बेचविखन तथा ओसारपसार नियन्त्रणमा नेपाल र भारतवीच समन्वय आवश्यक – सुरक्षा अधिकारी

कुमोद अधिकारी४ पुष,विराटनगर । नेपाल र भारतीय प्रहरीवीचको समन्वय र सहकार्यका कारण मानव बेचविखनमा परेकाहरुको उद्धार…