blog

डा.सुनिल शर्माले २ करोड लागतमा विद्यालय भवन निर्माण गरिदिने

कुमोद अधिकारी१८ पुस ।विराटनगर । निवर्तमान सांसद तथा नोवेल मेडिकल कलेज विराटनगरका सञ्चालक डा. सुनिल शर्माले…

विराटनगर महानगर स्तरिय मानव वेचविखन तथा ओसारपसार नियन्त्रण समिति गठन

कुमोद अधिकारीपुस, १७विराटनगर । विराटनगर महानगरपालिका स्तरिय मानव वेचविखन तथा ओसारपसार नियन्त्रण समिति गठन गरिएको छ…

मानव बेचविखन तथा ओसारपसार नियन्त्रणमा माइती नेपालको भुमिका सराहनिय – महानगर प्रमुख कोइराला

कुमोद अधिकारीपुस, १७विराटनगर । विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले मानव बेचविखन तथा ओसारपसार नियन्त्रणमा माइती नेपााको…

निर्वाचनका लागि सहज वातावरण वनाउनु आवश्यक रहेकोमा मुख्यमन्त्री कार्कीको जोड

कुमोद अधिकारीपुस, १७विराटनगर । कोशी प्रदेसका मुख्यमन्त्री हिक्मता कुमार कार्कीले फागुन–२१ ग्ते हुने निर्वाचन शान्तीपुर्ण एंव…

अन्तर्राष्ट्रिय मैथिली सम्मेलन विराटनगरमा शुरु

कुमोद अधिकारी१२ पुस ः मैथिली भाषा–साहित्य तथा मिथिला संस्कृति ,सभ्यताको संरक्षण,सम्वद्र्धन गर्न उदेश्यले अन्तराष्ट्रिय मैथिली सम्मेलन…

संविधान सहि ट्रयाकमा लैजाने एकमात्र उपाय निर्वाचन कार्यवाहक अध्यक्ष भुषाल

कुमोद अधिकारी१२ पुस ।विराटनगर । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष तथा पूर्व मन्त्री घनश्याम भुषालले मुलुक र…

मोरङका पत्रकारहरुको स्वास्थ्य परीक्षण

कुमोद अधिकारी११ पुस,विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले आज आयोजनाको गरेको स्वास्थ्य शिविरमा ७३ जना पत्रकारहरुले…

भौतिक पुर्वाधार विकास मन्त्रालय द्धारा वङशिलालाघाट स्थित सुनकोशी नदीमा बेलिब्रिज जडान हुदै

कुमोद अधिकारीपुष, ११विराटनगर । उदयपुर र खोटाङ जिल्लालाई जोड्ने वङशिलालाघाट स्थित सुनकोशी नदीमा अस्थायी बेलिब्रिज जडानका…

महानगरद्वारा खसी–बाख्रा र सुँगुर–बँगुरलाई निःशुल्क खोप

कुमोद अधिकारीपुष,११विराटनगर । विराटनगर महानगरपालिकाले पीपीआर÷स्वाइन फिभरविरुद्धको निःशुल्क खोप शुभारम्भ गरेको छ ।महानगरको कृषि तथा पशुपन्छी…

विराटनगर महानगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु , मार्चपासमा आदर्श प्रथम

विराटनगर। विराटनगर महानगरपालिका स्तरीय १८ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता- २०८२ सुरु भएको छ। बुधवार विराटनगरस्थित…