कांग्रेस भित्र कुनै मतभेद छैैन–महामन्त्री घिमिरे

कुमोद अधिकारीमाघ, ८विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेल नेपाली कांग्रेस एक जुट भएर आगामी निर्वाचनमा…

नेपाली कांग्रैसका नेता कोेइरालाद्धारा मोरङ क्षेत्र न ६ वाट प्रतिनिधिसभा सदस्य पदका लागि मनोनयन दर्ता

कुमोद अधिकारी६ माघ, विराटनगर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मोरङको क्षेत्र न ६ वाट…

विराटनगर महानगरको आयोजनामा विद्यालयस्तरीय मेयरकप फुटबल प्रतियोगिता हुने

विराटनगर ÷ विद्यालयस्तरदेखि नै खेलाडी उत्पादन गर्ने र खेलप्रति विद्यार्थीलाई आकर्षित गराउने उद्देश्यले विराटनगर महानगरपालिकाको आयोजनामा…

प्रतिनिधिसभा सदस्य निर्वाचन व्यवस्थित एंव मार्यादित वनाउन सर्वदलिय एंव सर्वपक्षिय वैठक आयोजना

कुमोद अधिकारी४ माघ,विराटनगर । फागुन–२१ ग्ते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचन व्यवस्थित एंव मार्यादित वनाउने उदेश्यले…

मोरङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

कुमोद अधिकारीमाघ, २विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङमा मुख्य निर्वाचन…

सुनसरीमा ट्रक दुर्घटना हुँदा ५ जनाको मृत्यु ,तीन जना घाइते

१ माघ, विराटनगर । सुनसरीमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । तीन जना…

विराट आदर्श साहित्य मञ्चको अध्यक्षमा पुनः कटवाल चयन

कुमोद अधिकारीपुस, २९विराटनगर । विराट आदर्श साहित्य मञ्चको अध्यक्षमा पुनः कटवाल दीपक चयन भएका छन् ।…

फागुन–२१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा मोरङमा साढे चार हजार वढि निर्वाचन प्रहरी भर्ना गरिने

कुमोद अधिकारी२५ पुस,विराटनगर । आगामी फागुन–२१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङमा साढे चारहजार…

विराटनगर महानगरको नगरसभाको १७औं अधिवेशन सम्पन्न,वार्षिक बजेटको २० प्रतिशत रकम कटौती

कुमोद अधिकारी२४ पुस,विराटनगर ÷भदौ २३ र २४ गतेको जेनजीआन्दोलनका कारण देखाउँदै विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्षका…

कोशीमा कांग्रेस(एमाले गठबन्धनका उम्मेदवारको मनोनयन दर्ता ः सुनिल थापा निर्विरोध निर्वाचित

नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनले कोशीमा राष्ट्रिय सभाको निर्वाचनमा मनोनयन दर्ता गराएको छ । गठबन्धनले…