कुमोद अधिकारी
१९ भदौ,
विराटनगर ÷विराटनगर महानगरपालिकाले मोहम्मद डे को अवसरमा भोलि शुक्रबार सार्वजनिक विदा दिएको छ ।
इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको जन्मोत्सवअर्थात मोहम्मद डेका अवसरमा महानगर क्षेत्रभित्र सार्वजनिकविदादिने निर्णय गरिएको निमित्तप्रमुखप्रशासकीयअधिकृत रामप्रसाद ढुङ्गेलद्वारा हस्ताक्षरित सूचनामाउल्लेख छ । ढुङ्गेलकाअनुसार अत्यावश्यक सेवाबाहेक महानगरअन्तर्गतका सम्पूर्ण कार्यालय बन्द रहनेछन् ।