विराटनगर । विराटनगरमा मोरङका तीन वटा निर्वाचन क्षेत्रको मत गणना हुने भएको छ ।
विराटनगरस्थित आदर्श माध्यामिक विद्यालयमा क्षेत्र नम्बर ४, ५ र ६ को मतगणना हुने भएको मुख्य निर्वाचन अधिकृत दुर्गा प्रसाद ढुंगेलले जानकारी दिए ।