विराटनगरलाई सफा र सुन्दर बनाउन हरेक महानगरवासीले प्रण गर्नुपर्छ ः मेयर कोइराला

कुमोद अधिकारी विराटनगरमाग २७विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले हरेक महानगरवासीले विराटनगरलाई सफा, सुन्दर र…

गिरी फाउण्डेसनद्धारा स्वास्थ्य शिविर आयोजना

कुमोद अधिकारी विराटनगरमाघ २७ शनिवारगिरी फाउण्डेसनले विराटनगर–८ मा आज निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।…

विराटनगरमा राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता आयोजना हुदै

कुमोद अधिकारी विराटनगरमाघ २६ शुक्रवारमोरङ जिल्ला क्रिकेट संघले विराटनगरमा राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता आयोजन गर्ने भएको…

विभेद अन्त्यका लागि दाताले बनाएको विद्यालयमा अंग्रेजी र नेपाली माध्यममा पढाएर विभेद किन ? ः मुख्यमन्त्री कार्की

कुमोद अधिकारी माघ २२विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विभेद अन्त्यका लागि दाताले आफ्नो सम्पत्ति…

मेयर कोइरालाको पहलमा अलपत्र परेकी महिलाको उद्धार

कुमोद अधिकारी माघ २२विराटनगर ÷ विराटनगर कञ्चनबारीमा अलपत्र अवस्थामा भेटिएकी एक महिलालाई विराटनगर महानगरपालिकाका मेयर नागेश…

जनप्रतिनिधि आम नागरिकको सुखदुःखमा साथ हुनुपर्छ ः मुख्यमन्त्री कार्की

कुमोद अधिकारी माघ २०विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार ककार्कीले जनप्रतिनिधि आम नागरिकको सुखदुःखमा साथ हुनुपर्ने…

वि डिभिजन क्रिकेटमा झोराहाट र होराइजन विजयी

कुमोद अधिकारीमाघ २०विराटनगर । मोरङ जिल्ला स्तरिय वि डिभिजन क्रिकेट प्रतियोगिता अन्तरगत विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा…

मोरङको रंगेलीमा समुदायमा कांग्रेस अभियान तिव्र

कुमोद अधिकारी विराटनगरमाघ २० शनिवारसमुदायमा कांग्रेस अभियान अन्र्तगत मोरङ जिल्लामा नेपाली कांग्रेसले टोलटोलमा पुगेर स्थानियको समस्याका…

सुकुम्वासी तथा असहाय परिवारको घर निर्माणमा मुख्यमन्त्री कार्कीको श्रमदान

कुमोद अधिकारी विराटनगरमाघ १९विराटनगर । कोशी प्रदेसका मुख्यमन्त्री केदार कार्कीले विराटनगर– १६ दरैहयाका सुकुम्वासी तथा असहाय…

कटहरी गाउपालिकाको दोश्रो गाउसभाको चौथौ अधिविशेनको दोश्रो वैठक सम्पन्न

कुमोद अधिकारी विराटनगरमाघ १९ शुक्रवारमोरङको कटहरी गाउपालिकाको दोश्रो गाउसभाको चौथौ अधिविशेन दोश्रो वैठक आज सम्पन्न भएको…